जिल्ला शिक्षा अधिकारी

(इकाइ प्रमुख)
देश विकास दक्ष र सक्षम जनशक्ति बिना असम्भव छ । दक्ष र सक्षम जनशक्तिको उत्पादन गर्न गुणस्तरीय शिक्षा सुनिश्चितताको आवस्यकता पर्दछ । राष्टको आवस्यकता, उद्येश्य अनुसार विद्यालय उमे
थप हेर्नुहोसदेश विकास दक्ष र सक्षम जनशक्ति बिना असम्भव छ । दक्ष र सक्षम जनशक्तिको उत्पादन गर्न गुणस्तरीय शिक्षा सुनिश्चितताको आवस्यकता पर्दछ । राष्टको आवस्यकता, उद्येश्य अनुसार विद्यालय उमे
थप हेर्नुहोसशिक्षा चेतनाको संवाहक, विकासको मेरुदण्ड र सभ्यताको मुहान हो । शिक्षाको आदर्श, उद्देश्य र गति अनुसार नै देश विकासको मार्गचित्र कोरिएको हुन्छ । आज विश्वमा जुन देशको शैक्षिक उद्देश्य, नीति र कार्यक्रम समय सापेक्ष, व्यवहारिक र वैज्ञानिक बनेको छ, विकासको गतिमा त्यहि अग्रणी रहेको देखिन्छ । शिक्षाले उत्पादन गरेको जनशक्ति देश विकासको लागि गतिशिल र सक्रिय मानवीय साधन हो जसले अन्य सबै साधन स्रोतलाई यथोचित सञ्चालन र व्यवस्थापन गर्न सक्दछ । अतः शिक्षालाई हरेक क्षेत्रको विकासको पथ प्रदर्शक एवं आधारशिलाको रुपमा लिन सकिन्छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयबाट निर्माण भएका शैक्षिक नीति र कार्यक्रमहरुलाई जिल्ला, विद्यालय/समुदाय तहमा कार्यान्वयन गर्ने/गराउने काम जिल्ला शिक्षा कार्यालयले गर्दछ । शिक्षा सम्बन्धी र अन्य प्रचलित ऐन नियमहरु साथै शिक्षा मन्त्रालय एवं विभागको नीति निर्देशनको अधिनमा रही आफ्ना कार्यक्रमहरुलाई सेवाग्राही लक्षित वर्ग समक्ष पुर्याउने र जिल्ला शिक्षा समितिबाट निर्मित जिल्ला
थप हेर्नुहोस